काठमाडौं। मंगलबार सुनको मूल्य बढेको छ । दशैँपछिको पहिलो कारोबार दिन सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको हो । मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि असोज २३ गते सुनको मूल्य तोलामा १ लाख ५९ हजार