काठमाडौं । आज पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेको हो । शुक्रवार प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज