काठमाडौं । नम्बर १ अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले यो दशैँ-तिहार पर्वलाई लक्षित गरी “बिगर सेलिब्रेसन्स्, बिगर जोयस्” नामक योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरुको खरिद गर्दा स्योर सट उपहार प्राप्त गर्नेछन। यस योजनामा स्योर सट उपहार स्वरुप ग्राहकहरुले ब्लाक एण्ड डेकरको