काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार सुनको मूल्य ७०० रुपैयाँले बढेको छ । बिहीबार २ लाख ७६ हजार ५०० रुपैयाँमा किनबेच भएको सुन आज बढेर २ लाख ७७ हजार २०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्यले पनि आज बढेको छ