काठमाडौं । मंगलबार सुनको भाउ स्थिर रहेको छ । आजका लागि छापावाल सुनको भाउ १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ। सोमबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि स्थिर छ । सोमबार चाँदीको मूल्य १ हजार ७७५ रुपैयाँ