बजार Archives - Page 52 of 386 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बजार

एकैदिन ताेलामा २२०० रूपैयाँ बढ्याे सुनकाे भाउ, उच्च बिन्दुबाट घट्याे चाँदी

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबार एकैदिन ३५०० रुपैयाँ बढेको सुनको मूल्य आज पनि तोलामा २२०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ५८ हजार ८०० रूपैयाँ निर्धारण भएकाे छ