काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघमा नयाँ नेतृत्व चयन भएको छ । अर्जुन रसाइलीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको हो । असार १४ र १५ गते काठमाडौंमा आयोजना भएको महासंघको ९, १० र ११औं बार्षिक साधारण सभा तथा चौथो महाअधिवेशनले रसाइलीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्य समिति निर्विाचित भएको