काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ थप वृद्धि भएको छ । शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ २ लाख १६ हजार रुपैयाँ कायम भएको छ । जबकि, बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा खरिदबिक्री