काठमाडौं । लगातार तीनदेखि स्थिर रहेको सुनको भाउ आज भने वृद्धि भएको छ । साताको चौथो कारोबार दिन छापावाला सुनको भाउ ६०० रुपैयाँले महँगिएको छ । मंगलबार १ लाख ४१ हजार रुपैयाँमा किनबेच भएको थियो । तर, आज बढेर १ लाख ४१ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाल