काठमाडौं । नेपाली बजारमा लगातार बढेकाे सुनकाे मूल्य साेमबार घटेकाे छ । रेकर्ड बिन्दुबाट आज सुनकाे मूल्य ताेलामा ४०० रूपैयाँले घटेकाे हाे । सुनको मूल्य बढ्ने क्रम लगातार जारी छ । नेपाली बजारमा आइतबार पनि सुनको मूल्य प्रतितोला १६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल