बजार « Arthapath.com
२२ असार २०८२, आईतबार

बजार

अब नेपालमा अमेरिकाबाट डलर पठाउँदा कर, कति तिर्नुपर्ने ?

काठमाडौं । अमेरिकी संसदको एक समितिबाट ‘द वान ब्युटीफुल बील’ नामक नयाँ करसम्बन्धी विधेयक पारित भएको छ । विधेयक अनुसार अब अमेरिकाबाट विदेश पठाइने प्रत्येक डलरमा ५ प्रतिशत अन्तःशुल्क लाग्नेछ । १ हजार डलर पठाउँदा ५० डलर अमेरिकी सरकारले कर स्वरूप राख्नेछ । यो प्रावधान कानुन बेर लागू भएपछि रेमिट्यान्स