काठमाडौं । आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमार्फत विशेष गरी रन अफ रिभर (आरओआर) जलविद्युत् आयोजनाका लागि टेक एण्ड पे मोडलमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने सरकारी नीति लिएको छ । टेक एण्ड पेको सीधा अर्थ हो– बिजुली लिएपछि मात्रै भुक्तानी दिने। यस प्रावधानअन्तर्गत नेपाल विद्युत प्राधिकरणले आफूलाई आवश्यक परेको