काठमाडौं । कहिलेहाँकी सोच्नुभएको छ, सहरका सडकहरूबाट धुवाँ हराए भने कस्तो होला ? बिहान उठ्दा मोटरसाइकलको आवाजले होइन बत्ती बलेको चहकिलो स्वच्छ वातावरणले स्वागत गरे कस्तो लाग्ला ? अनि महिनाकोे पाँच हजार रुपैयाँ पेट्रोलमा खर्च नगरी त्यही पैसाले दुई महिना सवारी चलाउन सकियो भने ? कल्पना गर्नुहोस्, त सहरका सडकहरू