राजनैतिक दलहरु तथा नागरिकहरुकाबीच तिब्र ध्रुविकरण भएको प्रति परिवार दलद्धारा चिन्ता ब्यक्त काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको शिफरिसमा राष्ट्रपतिले प्रतिनिधी सभा बिघटन गर्नु भएको रिटमा सर्बोच्च अदालतले गर्ने निर्णयले नेपालको संबिधानको परिधी र शाशकीय व्यवस्थालाइ प्रष्ट पार्ने बिश्वाश ब्यक्त गरेका छन्