काठमाडौं । सुनको मूल्यमा भारी गिरावट आएको छ । साताको पहिलो दिन छापावाल सुनको मूल्य तोलामा २३ सय रुपैयाँले घटेर तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको छ । आइतबार तेजाबी सुनको मूल्य पनि २३ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी तोलामा ६०