निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आह्वानकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचन गर्दा संविधान, लोकतन्त्र र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भन्ने भ्रमहरु निराधार भएको बताएका छन् । सोमबार देशबासीलाई सम्बोधन गर्दै ओलीले यस्ता बताएका हुन् । उनले भने, ‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर