काठमाडौं । संसद विघटन गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका आर्का अध्यक्ष प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले कार्यवाही गर्ने भएका छन । बहुमतको आधारमा ओलीलाई कारवाही गर्ने तयारी भएको हो । मन्त्रीपरिषद बैठकले संसद विघटको प्रश्ताव गरेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शितल निवास पुगेका छन ।