अर्थ राजनीति « Arthapath.com
२० मंसिर २०७७, शनिबार

अर्थ राजनीति

क्लिनफिड कार्यान्वयनका चुनौती

नेपाल सरकारले विज्ञापन नियमन गर्ने ऐन, २०७६ मै क्लिनफिड कार्यान्वयन हुने मिति ७ कात्तिक २०७७ भनेर तोकिसकेको थियो । यसका लागि सरकारलाई हिन्दी टेलिभिजन ब्रोडकास्ट फोरम अनि नेपाली टेलिभिजन र केबल व्यवसायीले पनि असहयोगका लागि विभिन्न पावर सेन्टरमा धाएर दबाब र प्रभावमा पार्ने खोजेका थिए । तर, सरकार कसैसँग नझुकी