काठमाडौ । नेकपा (एमाले)को पछिल्लो नविकृत पार्टी सदस्यहरु ६ लाख ६२ हजार ९ सय ६१ जना रहेका छन् । यो संगठित पार्टी सदस्य संख्या १० औं महाधिवेशन पछि ३० प्रतिशत बृद्धि भएको हो । महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदनको तथ्याङ्कले यस्तो देखाएको हो । पोखरेलले प्रतिवेदन पेश गर्दैै