समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

नेपालमा पहिलोपल्ट टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को तालिम कार्यक्रम आयोजना

काठमाडौं । टोस्ट मास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले नेपालमा पहिलो पटक डिस्ट्रिक्ट अफिसर तालिम कार्यक्रम आयोजना गरेको छ । श्रावण ६,७ र ८ मा आयोजना गरिएको ३ दिने कार्यक्रममा भारत र नेपालका ९० जनाभन्दा बढी डिस्ट्रिक्ट अफिसरहरु सहभागी भएमा थिए । जहाँ उनीहरुले आफ्नो नेतृत्व सीप विकास गर्दै सामाजिक सम्बन्ध