समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

बोर्डले एसईईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी, यसरि हेर्ने सकिन्छ नतिजा

काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि (साउन ११ गते) सार्वजनिक गर्ने तयारी राष्ट्रिय परिक्षा बोर्डले गरेको छ । यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत