समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

संसद भवनअगाडि बम नभएको पुष्टि, सवारी आवागमन सुचारु

काठमाडौं । नयाँ बानेश्वरको संघीय संसद भवन अगाडि राखिएको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको छ। शंकास्पद देखिएको प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखिएको थियो। बम भएको आशंकामा करिब दुई घण्टादेखि सवारीसाधन अवरुद्ध भएका थिए। आजै एमसीसीविरद्ध साना ८ राजनीतिक दलीय मोर्चाले नेपाल बन्द घोषणा गरेका छन्। तर बन्दको प्रभाव आंशिक