समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

संक्रमणदर घट्यो , थपिए ६८ संक्रमित

काठमाडौं । पछिल्लो समय कोरोनाको संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा जम्मा ६८ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९२९ नमूना परीक्षणमध्ये ५४ पीसीआर र १४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा २ संक्रमितको मृत्यु