काठमाडौ । नेपाली बजारमा सुनचाँदीको भाउ लगातार बढिरहेको छ । हिजो विहिबार ५ सय रुपैयाँले बढेको सुन यस दिन २ सय र चाँदी ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा २ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ७ सय र तेजावि सुन