काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएकोमा बुधबार तोलामा चार सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१