समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

भोलीसम्म कायम शेयर धनीहरुले पाउँनेछन ३ कम्पनिको लाभांश, कुनको कति ?

काठमाडौं । तीन कम्पनिको लाभांश सुरक्षीत गर्ने भोली अन्तिम दिन रहेको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था,महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलोपरको लाभांश भोली सोमबारसम्म कायम शेयरधनीह्रुले पाउँनेछन् ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि ३ कम्पनिले भोली बुक क्लोज मिति तय गरेका छन् । तसर्थ भोलीसम्म कायम