समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

बिहिबार सुन र चाँदीको मुल्य बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ७०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो । महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९३ हजार ३०० रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार ८०० रुपैयाँ र चाँदीको