काठमाडौं । एनआईबिएल एस क्यापिटललले धनतेरसको अवसर पारेर सुनौलो अवसर ल्याएको छ ।एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)ले यस वर्षको धनतेरसको पावन अवसरमा लगानीकर्ताहरुलाई नेपालकै पहिलो खुलामुखी योजाना एनआईबिएल सहभागिता फण्डमा लगानी गरी चाँदिको सिक्का उपहारमा पाउने अवसर ल्याएको हो । सो योजना अन्र्तगत धनतेरसको