काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो महान चार्ड तिहारको आज तेस्रो दिन देशभर दीपावलीका साथ धनकी देवी लक्ष्मीको पूजा गरेर मनाईँदै छ । नेपालीले दशैंपछि दोस्रो ठुलो चार्डका रुपमा तिहारलाई मनाउने गर्दछन् । लक्ष्मी पूजाको दिन गाउँघरको आँगन, पिँढी, दलान, चाेटाकोठा गाईको गोबरले लिप-पाेत गरेर सफा बनाइछ । शहरका घरमा पनि