समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कृष्ण प्रसाईंसहितका अधिवक्ताहरुले आज इजालस बहिष्कार गर्ने १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन । १४ जना न्यायाधीशहरु इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ प्रभावित भएको भन्दै परमादेश जारी गर्न माग उनीहरुल्े दर्ता