समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

वाग्मतीका नवनियुक्त मुख्यमन्त्री पाण्डे र मन्त्रीहरुले शपथ लिए

काठमाडौं । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज आफ्नै कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । त्यसैगरी नेपाली कांग्रेसका कृष्णलाल भँडेलले भौतिक पूर्वाधार तथा नेकपा माओवादी केन्द्रका कुमारी मोक्तानले सामाजिक विकास र नेकपा