समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

गुराँस लाइफको लाभांश घोषणा, मंसिर १० गते हुने साधारण सभाले पारीत गर्ने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० रुपैयाँको ५.५० प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने