काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभंश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.४१ प्रतिशत लाभांश घोषणा गरेको हो । लघुवित्तको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभां