समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

मन्त्रालयको भागवण्डा टुंगियो, कुन पार्टीलाई कुन मन्त्रालय ?

काठमाडौं । सत्तारुढ गठबन्धकका नेताहरुले मन्त्रालयको भागवण्डा टुंग्याएका छन् । मंगलबार सत्तारुढ ४ दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मन्त्रालयको भागवण्डा टुंगिएको हो । जसमा नेपाली कांग्रेस पार्टीले ८ मन्त्रालय, एकीकृत समाजवादी पाटी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय र माओवादी केन्द्रले ५ वटा मन्त्रालय पाउने भएका छन् । सरकारको नेतृत्व