समाचार « Arthapath.com
२१ बैशाख २०८२, आईतवार

समाचार

सेयर बजारको ओरालो यात्रामा आज पनि निरन्तरता

काठमाडौँ । सेयरको ओरालो यात्राले आज निरन्तरता पाएको छ । यसदिन नेप्से परिसूचक १.१८ अकंले घटेर २६२२.६५ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोडको सेयर कारोबार भएको हो । यसदिन ८ उपसूचक राताम्य भएका छन्