साउदी अरबमा तेल उत्पादक कम्पनी अरामकोको हेलिकप्टर र फ्रान्समा स्काईडाइभर बोकेको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। काठमाडौँ । साउदी अरब र फ्रान्समा आइतबार भएका दुई छुट्टाछुट्टै हवाई दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ। साउदी अरबमा एउटा हेलिकप्टर र फ्रान्समा गैरसैनिक विमान दुर्घटनामा परेका हुन्। दुवै