समाचार Archives - Page 14 of 2203 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

समाचार

एकै दिन १ हजार ७८२ चालक कारबाहीमा, ४ लाख ९४ हजार राजस्व उठ्यो

काठमाडौं । बितेका २४ घण्टामा एक हजार ७८२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ९४ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८२ र तीव्रगतिमा सवारीसाधन