समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

एक्सेल डेभलपमेन्ट बैङ्कको साधारण सभा सम्पन्न, १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैङ्कको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैङ्कको १५ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको  हो । साधारण सभाले आर्थिक वर्ष २०७६–७७ को चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तैगरी सभाले उल्लेखित बोनस शेयर निष्कासनका लागि आवश्यक