समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

पहिलाेपल्ट एमालेको विधान महाधिवेशन शुरु, पार्टी पुर्नजिवनकाे उदघाेष

काठमाडौं । नेकपा एमालेले पहिलाेपल्ट विधान महाधिवेशन गरेकाे छ । विधान महाधिवेसन शुक्रबार सुरु भएको छ । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा एमालेको विधान महाधिवेशन शुरु भएको हो । एमाले विधान महाधिवेशन ३ दिन सम्म चल्ने छ । आगामी मङ्सिरको दोस्रो साताका लागि नेतृत्व चयनका लागि पार्टीको दसौँ राष्ट्रिय