समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

बीमा समितिद्वारा नेपाल पुनर्बीमाको लाभांश स्वीकृत

काठमाडौं । बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले स्वीकृतिका लागि बीमा समितिमा आर्थिक बर्ष २०७६–७७ को लाभांश र लेखापरीक्षण प्रतिवदेन पठाएको थियो । बीमा समितिले बिहीबार कम्पनीको लाभांश र लेखापरीक्षण प्रतिवदेन स्वीकृत गरेको हो । कम्पनीले आर्थिक बर्ष २०७६–७७ को चुक्ता पूँजीको १६.५०