काठमाडौं । निकै नै प्रतिस्पर्धात्मक बन्दै गएको नेपाली सिमेन्ट बजारका गुणस्तरीय उत्पादनका साथ शौर्य सिमेन्टले आफुलाई प्रस्तुत गरेको छ । सिमेन्टको उत्पादन माग बमोजिम नै भइ रहेता पनि मुल्य र गुणस्तरमा असमानान्तर भिन्नताका कारण ग्राहकले गुणस्तरीय सिमेन्टप्रति लगाव देखाई रहेको अहिलेको नेपाली सिमेन्ट बजारमा उच्चस्तरिय कच्चा पदार्थ संगै पछिल्लो जमानाको