समाचार « Arthapath.com
२१ असार २०८३, आइतबार

समाचार

यामाहाले महान पर्व दशैं तिहारलाई लक्षित गर्दै ल्यायो विशेष उपहार योजना रेस फर द एस अफर

काठमाडौं । नेपालीहरु माझ अत्यन्त लोकप्रिय रहेको यामाहा मोटर साइकल तथा स्कूटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजद्वारा नेपालीहरुको महान चाड दशैं तिहारको शुभकामना सहित एक विशेष उपभोक्ता योजना रेस फर द एस अफर शुरु गरेको छ । यो अफर यही भदौ १६ गतेदेखि यामाहा बाइक तथा स्कूटरको खरीदमा लागू गरिएको छ