समाचार « Arthapath.com
२१ बैशाख २०८२, आईतवार

समाचार

कार्ल्सबर्ग गल्फ क्लासिकु प्रतियोगिता, लामाले जिते कोपनहेगन ट्रीप

काठमाडौं । काल्र्सबर्गको आयोजनामा प्रतिष्ठित गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा ’काल्र्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न भएको छ । एकदिवसीय रोमाञ्चक गल्फ तियोगितामा १०० गल्फरहरूले भाग लिएका थिए । ’काल्र्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता–२०२५ का विजेतामा ४२ अंकसहित फुन्टसोक एन लामा रहेका छन् । लामाले डेनमार्कको कोपनहेगनस्थित काल्र्सबर्ग ब्रुअरीको ट्रीप पनि पुरस्कार