समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

यूनाइटेड इन्स्योरेन्स पनि १ अर्ब क्लबमा प्रवेश

काठमाडौं । आर्थिक वर्ष २०७७।०७८ को अन्त्य हँुदै गर्दा यस यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. ले १०० करोड माथिको बीमाशुल्क आर्जन गरिसकेको छ । कोभिड महामारीको विषम परिस्थितिमा समेत यूनाइटेड इन्स्योरेन्स कम्पनीले नयाँ इतिहास रच्दै १ अर्ब क्लबमा प्रवेश गरेको हो । कम्पनीको संचालक समितिका अध्यक्ष रवि भक्त श्रेष्ठ र