काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको नाफा साढे ८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले ९ महिनामा ४७ कोड बढी खुद नाफा कमाएको छ । आइतबार कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ खुद