काठमाडौँ । देशका दर्जनौं व्यवसायी, निजी क्षेत्रका कम्पनीहरुको नेतृत्व सम्हालिरहेका उच्चपदस्थ कर्मचारीदेखि नियामक निकायका पूर्वप्रमुखहरुसम्मलाई अभियुक्त बनाएर सरकारले विभिन्न अदालतमा मुद्दा दायर गरेको छ । नेपालको आर्थिक इतिहासमै सम्भवत: सबैभन्दा ठूलो संख्यामा यो मुद्दा अघि बढाइएको हो । सरकारले कुल ८१ जना विरुद्ध फरक–फरक प्रकृतिका चारवटा मुद्दा दायर गर्दै अदालती