काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीका् जेठ २ गते स्थगित गरिएको साधारण सभा असार ६ गते बोलाएको हो । कम्पनीको १९ औं वार्षिक साधारण सभाले लगानीकर्तालाई ८.४२ प्रतिशत लाभांश दिने निर्णय पारित गर्नेछ । सभामा कम्पनीले ८ प्रतिशत बोनस सेयर र ०।४२ प्रतिशत कर प्रयोजन