काठमाडौं । विश्वभर नै महामारीको लहर फैलिँदै गर्दा यहाँ धेरैले संघर्ष गरिरहेका छन् र सहयोगी हातहरुको खाँचो परिरहेको छ । काठमाडौँ म्यारियट होटलले कतार हर रोयल हाइनेस शेख आश्मा अल थानी र किवानीस इन्टरनेशनल नेपालको संयुक्त सहयोगमा सि.एम. पाठशालाका विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री र सरसफाईका सामानहरु वितरण गरेका छन् । सि.एम.