समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

प्रमाणपत्र धितो राखेर ऋण दिन जाेखिमपूर्णः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक योग्यताको प्रमाणपत्र देखाउने वित्तिकै २५ लाख ऋण नपाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बजेट कार्यान्वयनः चुनौती र समाधानका बिषयमा आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले भने, ‘शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण