समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

समृद्धि फाइनान्सले १४ लाख ८० हजार कित्ता बढी सेयर लिलामीमा बिक्री गर्ने

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले १४ लाख बढी कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले असार ३ गतेबाट संस्थापक समूहको १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा बिmत्री गर्ने भएको हो । कम्पनीको लिलामी सेयरमा योग्य व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले